काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् । बैठकपछि जानकारी दिदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन चार दिनदेखिको छलफलमा अहिलेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए । रास्वपाबाट हाल पार्टी सभापति...
काठमाडौँ । नेपाली काँग्रेसले राजनीतिक स्थायित्व र संविधानमा आवश्यक संशोधन गर्नका लागि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको जनाएको छ । नेकपा एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले संविधानमा आवश्यक संशोधन,अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न र लोकतन्त्रको रक्षाका...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना...
जाजरकोट । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न्...
जाजरकोट । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका राम कुमार शाही (क्षितिज समर्पण) कर्णाली प्रदेशबाट उत्कृष्ट भएका छन्। प्रतिष्ठानले उनीसहित हरेक प्रदेशबाट एक/एक जनालाई उत्कृष्ट छनोट गर्दै आइतबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा आयोजित विशेष समारोहमा पुरस्कृत समेत...
जाजरकोट । भेरी नगरपालिकाले यतिवेला लागु औषध दुर्ब्यसन नियन्त्रण तथा रोकथामका लागि विशेष अभियान संचालन गरिरहेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरु लागु पदार्थ दुर्ब्यसनमा फस्दै गएपछि उनीहरुकै सहभागितामा लागु औषध नियन्त्रण तथा रोकथाम अभियान थालिएको हो । लागु पदार्थले केन्द्रिय स्नायुप्रणालीमा प्रभाव पारेर मानिसका भावना, चिन्तन र विचारमा उत्तेजना ल्याइदिने...
काठमाडौं । नेपाल प्रेस युनियनले भोली सोमबार (असार १७ गते) नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार विहान ११ बजेदेखि १ बजेसम्म...
काठमाण्डाै । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाईमा हुने एसीसी महिला एसिया कपका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ । इन्दु बर्माको कप्तानीमा बुधबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । नेपालले पहिलोपटक खेल्ने महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । यसअघि नेपाली पुरुष टिमले पनि एसिया कप खेलेको थियो । नेपालले पहिलो खेल जुलाई १९ मा यूएई,...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली...