सीता न्यौपाने २ फागुन काठमान्डौं । बंगलादेशको चुनावमा जेन जी नेतृत्व पत्तासाप भएको छ । सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनको जगमा जन्मिएको ‘नेशनल सिटीजन पार्टी’ ले लज्जास्पद हार व्यहोरेको हो । बहुमत ल्याउने अपेक्षा गरिएको पार्टीले अहिलेसम्म ६ स्थानमा मात्रै जीत हासिल गरेको छ । २०० सीट जित्ने दाबी गरे पनि मतपरिणाम सोचेभन्दा फरक आएको छ ।डेढ वर्षअघि भूतपूर्व...
फागुन १ काठमाडौं । षट्कोण आर्टसको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को टिजर सार्वजनिक भएको छ। सार्वजानिक टिजरमा चलचित्रको सबै मुख्य पात्रलाई समेटिएको छ।टिजरमा अभिनेत्री खड्कालाई नियमित भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ। टिजरसँगै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। यो चलचित्र आगामी वर्ष अर्थात २०८३ सालको वैशाख १८ गतेबाट प्रदर्शनमा आउने भएको छ...
२९ माघ, दैलेख । भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको...
जाजरकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित बनाउने उद्देश्यले जाजरकोटमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ। सशस्त्र प्रहरी बल जाजरकोट गुल्मको आयोजनामा सदरमुकाम खलंगामा गरिएको अभ्यासको उद्देश्य जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने र एकीकृत सुरक्षा योजनालाई प्रभावकारी रूपमा...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवारसँग अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सोमबार सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराईले कांग्रेस नारामा होइन, नतिजामा विश्वास गर्ने पार्टी भएको बताए। उनले आश्वासन होइन, विश्वासको राजनीति कांग्रेसले गर्ने उल्लेख गर्दै मतदाताले अब हिजोको...
माघ २५ काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रीकेटमा साविक विजेता भारतले विजय सुरुआत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममाखेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित गर्यो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७- ३७ रन बनाए...
२५ माघ काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको सहज जित हात पारेको हो । १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो ।
२४ माघ काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो । १४८ रनको लक्ष्य पाकिस्तानले १९।३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । एक समय खेल नेदरल्यान्ड्सको पक्षमा गइरहेको थियो । तर, अन्तिममा पाकिस्तानलाई जित दिलाउन फहिम अशरफले सानदार...
२४ माघ काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको आज बिहान निधन भएको छ ।हृदयाघातपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको निधन भएको हो । नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताउनु भयो । भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।
२३ माघ बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा थप पाँच जनाले बाटोमै ज्यान गुमाएका हुन्। दुर्घटनामा घाइते भएका ३६ जनाको विभिन्न अस्पतालमा...