२२ माघ उदयपुर । महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फा र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताउनु भयो । गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा...
२२ माघ बर्दिया । बर्दियामा एकै दिन वन्यजन्तुको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका–९ गाउँ नम्बर १३ की ४९ वर्षीया मैसरा डाँगीको मृत्यु भएको छ भने यसै गरी चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार मृत्यु भएको हो । आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्किएको...
२२ माघ काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी गरेको भिडिओ आफैंले अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको छ ।पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरका बसोबास गर्छन् । सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका चितवनका महेन्द्र गौतमलाई सबै प्रमाणका आधारमा पक्राउ...
१९ माघ काठमान्डौं । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको यस आक्रमणमा अन्य सातजना घाइते भएका छन् । आक्रमणपछि बसमा लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
१९ माघ बाँके । बाँकेमा ठेकेदार कम्पनीको लापरबाहीले तीन स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् ।निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन् । ठेकेदारले काम नगरे पनि स्थानीय तहले म्याद थप्दै जाने प्रवृत्तिले प्रशासनिक भवन झनै अलपत्र...
१९ माघ दाङ । दाङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित भिङ्ग्रेली भिलेज होटेलनजिकै आइतबार लमहीबाट घोराहीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख २५८० नम्बरको ट्रकले लमहीतर्फ जाँदै गरेको रा५प ३६३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही–६ का २२ अंकित चौधरीको...
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका सहसचिव एवम् प्रवक्ता छवि पन्तले तत्कालीन माओवादीले आफ्नो चुनाव चिन्ह नै बेचेर खाइसकेको आरोप लगाएका छन्। आइतबार नलगाड नगरपालिकामा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले अहिले तत्कालीन माओवादीको चुनाव चिन्ह हँसिया–हतौडा नरहेको बताए। 'पहिले हँसिया–हतौडामा मतदान गरेका मतदाता र नगरवासीहरूलाई अहिले सोध्न...
जाजरकोट । नेपाली कांग्रेस कर्णाली प्रदेशकी सहमहामन्त्री रामछाया कुमारी शाहीले कांग्रेसले परिवर्तनको चाहनासहित समानुपातिकतर्फ हजारी नेपालीलाई उम्मेदवार बनाएको बताएकी छन्। आइतबार नलगाड नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले कांग्रेसले परिवर्तन, युवा, दलित, अल्पसंख्यक समुदाय तथा महिलाको समावेशी प्रतिनिधित्वलाई प्राथमिकता...
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडकबहादुर बुढाले जिल्लाका मतदाताहरू कांग्रेसलाई मत दिन आतुर रहेको दाबी गरेका छन्। आइतबार नलगाड नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बुढाले जाजरकोटका जनताले परिवर्तन चाहेकाले कांग्रेसप्रति आकर्षण बढेको बताए। उनले आगामी निर्वाचनमा नेपाली कांग्रेस देशभरबाट विजयी भई पहिलो पार्टी...
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका सभापति तथा कर्णाली प्रदेशसभा सदस्य बेदराज सिंहले जाजरकोटका मतदाताहरूले सामान्य परिवारबाट आएका खडक बुढालाई जबर्जस्त जिताउन खोजेको बताएका छन्। शनिवार नेपाली कांग्रेस जाजरकोटले खलंगामा आयोजना गरेको उम्मेदवारसँग पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जाजरकोटमा यसपटक कांग्रेसको जित सुनिश्चित...