काठमाडौं । निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन् । मंगलबार बसेको सचिवहरुको बैठकले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेको दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सचिवहरूको बैठकले २० असोजभित्र संशोधित दरबन्दी स्विकृतीका लागि मन्त्रिपरिषदमा...
३१ भदौं सल्यान । भारमा भएको गाडी दुर्घटनामा एउदै जिल्लाका ४ जना नेपालीको मृत्यु भएको छ । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन् ।मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट...
दीपककुमार शर्मा ३१ भदौं बर्दिया । देशका विभिन्न कारागारबाट भागेका सात जना कैदीबन्दी बर्दियामा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यलय बर्दियाका अनुसार सुन्धारा कारागार , नख्खु, कारागार , दाङ तुलसीपुर र दार्चुला कारागारबाट फरार भएका सात जना कैदीबन्दीलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।कैलाली घोडाघोडी नगरपालिका–६ का ७३ वर्षीय कालु भनिने कालु दमई जबर्जस्ती मुद्दाका...
३१ भदौं काठमान्डौं । जेन जीको प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयमा गरी ४सए ४१ वटा साना ठूला सवारी साधनमा आगजनी तथा तोडफोड भएको पाइएको छ।त्यस्तै ६०१ वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी र तोडफोड भएको प्रारम्भिक तथ्यांक सरकारी कार्यालयले निकालेको छ।अर्थमन्त्रालयको ३६ वटा चार चक्के र ५४ वटा दुई चक्केमा आगजनी भएको छ। गृहमन्त्रालयको २५ वटा चार चक्के...
३१ भदौं काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय सोमबार बसेको मन्त्रीपरिषद वैठकले गरेको हो ।
३० भदौं काठमाडौं । ट्राफिकले काठमाडौं लगायत उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथि चेकजाँच सुरु गरेको छ । कार्यालय सरसफाई नभए पनि मुख्य सडक, चोकमा ट्राफिक सेवा शुरु भइसकेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले बताउनु भएको छ । अत्यधिक क्षति पुगेको रामशाहपथस्थित उपत्यका ट्राफिक कार्यालयलाई मर्मत सम्भार गर्ने काम भइरहेको भन्दै अधिकारीले...
३० भदौं काठमान्डौं । सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन ।आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत...
२९ भदौं काठमान्डौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुङ्गो लागेको छ ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले तिन जना मन्त्री थप्नु भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने टुंगो लागेको छ भने अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ ।तिनै जनाको सोमबार सपथग्रहण...
२९ भदौं काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी घोषणा गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत उहाले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक पार्टी घोषणा गर्नु भएको छ ।उहाले भन्नु भयो “नागरिक उन्मुक्ति पार्टीको साथीहरूले मलाई संरक्षक भनिदिनुभयो, नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मैले...
२९ भदौं काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी उनले पार्टीको ग्रुप म्यासेन्जरमा मेसेज पठाउँदै उनले पार्टी परित्याग गरेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।उनले लेखेकी छिन्, “कहिलै गल्ति नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु...