१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी
  • paschimpatra

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित
  • Nabintech