३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
यी हुन् एनपीएल खेल्ने ८ टीम
यी हुन् एनपीएल खेल्ने ८ टीम
  • न्युज डेस्क

१५ भदौ काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले नेपाल प्रिमियर लिग एनपिएल खेल्ने ८ टीमको नाम सार्वजनिक गरेको छ।

क्यानले आउदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपिएल खेल्ने टीम सार्वजनिक गरेको हो ।विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमले एनपिएल खेल्ने छन् ।

  • १५ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech