१० श्रावण २०८२, शुक्रबार
१० श्रावण २०८२, शुक्रबार
सुर्खेत घर भएकी दिदीबहिनी भक्तपुरमा मृत फेला
सुर्खेत घर भएकी दिदीबहिनी भक्तपुरमा मृत फेला
  • न्युज डेस्क

८ साउन काठमान्डौं । सुर्खेत घर भएकी दिदीबहिनीले आत्महत्या गरेका छन ।भक्तपुरमा दुई दिदी बहिनीले आत्महत्या गरेका छन् । मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टिटारमा आज बिहान १७ की मेनुका कँडेल र उनकी बहिनी १५ वर्षकी सिर्जना कँडेलले आत्महत्या गरेका हुन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका–८ का उनीहरू भक्तपुरमा डेरा गरेर बस्दै आएका थिए । प्रहरीका अनुसार के कारणले आत्महत्या गरेका हुन् भन्नबारे अनुसन्धान भैरहेको बताइएको छ ।

  • ९ श्रावण २०८२, बिहीबार प्रकाशित
  • Nabintech