जाजरकोट । भेरी नगरपालिका १३ कुदुका किसानले पहिलो पटक आफ्नो खेतमा धान रोपेका छन् । सिँचाइको सुविधाको अभावमा वर्षौँदेखि बाझिएको जमिन यसपालि हरियाली बनेको छ । एकीकृत कर्णाली सिँचाइ आयोजनाको साढे ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएसँगै स्थानीय किसानहरू उत्साहित बनेका छन् । सिँचाइको पहुँच नहुँदा खण्डहरजस्तो देखिने कुदुमा...
१० असार रोल्पा । रोल्पाको थबाङ गाँउपालीकामा आज सार्वजनिक विदा दिइएको छ ।रोल्पाको थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको उपचारको क्रममा निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ ।रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो । उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका...
९ असार काठमान्डौ । नायक अनमोल केसीसहित चलचित्र फर्की फर्कीको टिमविरुद्ध मुद्दा दायर भएको छ।उनीहरूविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन्। मुद्दामा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको उनले आरोप लगाएका छन् ।चलचित्र फर्की फर्कीमा आफ्नो मोबाइल नम्बर प्रयोग गरिएको र त्यसपछि अनमोललाई खोज्दै आफूलाई दैनिक सयौँ फोन...
९ असार रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको त्रिवेणी गाउँपालिका –१० बर्नेटीकी ५० वर्षीया गनेशा वलीको मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार आइतबार बेलुकीपख २५ मिटर पर रहेको छिमेकीको घरमा चट्याङ परेको थियो।नजिकै रहेको छिमेकीको घरमा परेको चट्याङको असरले गनेशा पनि बेहोस भएकी थिइन्।उनलाई उद्धार...
९ असार सुर्खेत । सुर्खेतमा भएको ट्रयाक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।पञ्चपुरी नगरपालिका ८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।मध्यराति १ बजेतिर क प्र ०२–००१ त ०२८३ नम्बरको ट्याक्टर सडकबाट झन्डै २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग...
९ असार बाँके । बाँकेमा पौडि खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ ।बारा जिल्लाको देउताल ननगरपालिका २ दक्षिण झिर्केमा घर भइ बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजार बस्दै आएका मुस्ताक निया ठकु राईको १० वर्षीय ताजिर अलीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाृे छ । उनका अनुसार शनिबार बेलुकी ५ बजेतिर उनी साथिहरूसँग स्थानीय पेडारी नालामा...
८ असार बर्दिया । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ...
८ असार बर्दिया । बर्दियामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन । जिल्लाको बारबर्दिया नगरपालिका १० बैदी डेरा गरी बस्ने सोही नगरपालिका ८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले...
८ असार कैलाली । कैलालीमा १६ दिनकी सुत्केरीको हत्या उनकै देवरले गरेको प्रहरीले जनाएको छ । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका...
८ असार बाँके । गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगञ्जमा छाला रोगका बिरामी आउने क्रम वृद्धि भएको जानकारी दिए । नेपालगञ्ज बाहेक बर्दिया, सुर्खेत, जुम्लालगायतका जिल्लाबाट छाला रोगका बिरामी अस्पताल आउने गरेका छन् । भारतसँग सीमा जोडिएको नरैनापुरमा छाला रोगका...