काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री...
प्युठान। प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो। ‘अहिलेसम्म अस्पतालमा दुई जनालाई मात्रै ल्याउन सकिएको थियो र अस्पताल ल्याइएका दुबै जनालाई मृत घोषणा गरियो,’ गैरेले सेतोपाटीसँग भने, ‘ ६ जनाको...
सुर्खेत । कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ । हुम्लाका कार्चेन गैरसांसद हुन् । प्रदेश कमिटीले कार्चेनको नाम सिफारिस गरेपछि माओवादीमा असन्तुष्टि देखिएको छ...
सल्यान । बनगाड कुपिण्डे वडा नं ७ लामासरा निवासि भोल वहादुर कामिको श्रीमति वर्ष ५३ राकमलि कामीको चट्याङ लागेर मृत्यु भएको छ । वेलुकि ७ वजेको समयमा घरमा चट्याङ परेको छोरा वोधवहादुर विकले वताए ।दुई घरमा क्षती पुगेको छ । सोलार सेटमा परेको चट्याङले रामकलि कामि सुतिरहेको कोठा नजिकै सोलार व्याट्रि भएकोले उनलाई असर गरेको हुन सक्ने स्थानीय कमल खड्काले जानकारी दिएका छन्...
जाजरकाेट । जाजरकोटकाे माथिल्लो क्षेत्रमा हिमपात भएको छ । विहीबार बिहान बाट आएको मौसम परिवर्तन संगै जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण मानिससँगै पशुचौपायालाई पनि समस्या भएको छ । जिल्लाको सात वटै पालिकाकाे उच्च भूभागमा हिमपात भएपछि जनजीवन...
काठमाण्डाै । हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरुमा हल्कादेखि...
रूकुमपूर्व । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगै पशुचौपायालाई पनि समस्या भएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको...
जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी जाजरकोटका उपाध्यक्ष कमान बहादुर खड्काले एक मिर्गौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेका छन । जिल्लाको छेडागाड नगरपालिका वडा नं. ६ का ४६ वर्षिय मिर्गौला पिडत विरामी झुप बहादुर घर्तीको सहयोगका लागि खड्काले ७ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन । आर्थिक अभावका कारण घर्तीको उपचारका समस्या भएपछि उद्योग वाणिज्य महासंघका...
काठमाडौं । कोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेर समय तालिका सार्वजनिक...
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप पाँच हजार चार सय ३२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेको छ । नेपालमा अहिले ८९...