२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
  • न्युज डेस्क

२ असोज काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।
जेनजी आन्दोलनमा सहिद भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले उक्त घोषणा गरेका हुन् ।

  • २ आश्विन २०८२, बिहीबार प्रकाशित
  • Nabintech