१३ माघ २०८१, आईतवार
१३ माघ २०८१, आईतवार
कञ्चनपुरमा प्रहरीले आफैलाई गोली हाने
कञ्चनपुरमा प्रहरीले आफैलाई गोली हाने
  • न्युज डेस्क

१० माघ कैलाली । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गर्दा गम्भिर घाइते भएका छन। बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएको बताइएको छ ।

साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी उमेशराज जोशीले बताउनु भयो ।डीएसपी उमेशराज जोशीकाअनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर उनी गम्भीर छन् ।

  • १० माघ २०८१, बिहीबार प्रकाशित
  • Nabintech