२८ बैशाख २०८२, आईतवार
२८ बैशाख २०८२, आईतवार
रुकुम पश्चिममा रुखले च्यापेर एकजनाको मृत्यु
रुकुम पश्चिममा रुखले च्यापेर एकजनाको मृत्यु
  • न्युज डेस्क

५ पुस रुकुम पश्चिम । रुकुम पश्चिममा रुखले त्यापियर एक जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

घर निर्माणमा प्रयोग हुने रुख काट्न गएका बेला रुखले च्यापेर आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

  • ५ माघ २०८१, शनिबार प्रकाशित
  • Nabintech