३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार
डस्टबिनभित्र नवजात शिशुको शव फेला
डस्टबिनभित्र नवजात शिशुको शव फेला
  • न्युज डेस्क

३ माघ प्यूठान । प्युठानमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सरुमारानी गाउँपालिका २ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको हो ।सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ ।

स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

  • ३ माघ २०८१, बिहीबार प्रकाशित
  • Nabintech