२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार
१८ वर्षमै विवाह गर्न पाउने कानुन बनाउन सुझाव
१८ वर्षमै विवाह गर्न पाउने कानुन बनाउन सुझाव
  • न्युज डेस्क

२ माघ  काठमाडौं । १८ वर्षको उमेर मै विवाह गर्न पाउनु पर्ने सुझाव पेश गरिएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएको छ ।

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे उपसमितिले अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिएको हो ।मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ घ मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ । त्यसलाई घटायर १८ वर्षमै विहेगर्न पाउनु पर्ने कानुनी निर्माणको आवश्यक भएको बताइएको हो ।

  • २ माघ २०८१, बुधबार प्रकाशित
  • Nabintech