१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार
रवि काठमाडौं जिल्ला अदालतमा उपस्थित
रवि काठमाडौं जिल्ला अदालतमा उपस्थित
  • न्युज डेस्क

२८ पुस काठमान्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनु भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएकालामिछाने विरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनु भएको हो ।

  • २८ पुष २०८१, आईतवार प्रकाशित
  • Nabintech