२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
पहिलो टि २० आइ सिरिज : नेपालले दियो अमेरिकालाई १६५ रनको लक्ष्य
पहिलो टि २० आइ सिरिज : नेपालले दियो अमेरिकालाई १६५ रनको लक्ष्य
  • न्युज डेस्क

२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएकोछ ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो ।

 

 

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित
  • Nabintech