२८ असार २०८३, आईतवार
२८ असार २०८३, आईतवार
एकै दिन बाढी पहिरोमा परी देशभर २४ जनाको मृत्यु, २७ भन्दा बढी बेपत्ता
एकै दिन बाढी पहिरोमा परी देशभर २४ जनाको मृत्यु, २७ भन्दा बढी बेपत्ता
  • न्युज डेस्क

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने सडक राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा अविरल बर्षातका कारण भासिएको सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस

१२ असोज काठमान्डौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्।

ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्।

  • १२ आश्विन २०८१, शनिबार प्रकाशित
  • Nabintech