३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
क्रिकेटका रोहित पौडेल बने उत्कृष्ट पुरुष खेलाडी
क्रिकेटका रोहित पौडेल बने उत्कृष्ट पुरुष खेलाडी
  • न्युज डेस्क

२८ भदौ काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जितेका छन् ।

फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई‌ पछि पार्दै रोहितले अवार्ड जितेका हुन् ।

  • २८ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech