७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
बबई नदीमा पानीको सतह बढदै सतर्कता अपनाउन आग्रह
बबई नदीमा पानीको सतह बढदै सतर्कता अपनाउन आग्रह
  • न्युज डेस्क

२८ भदौ बर्दिया । बबई नदी खतरा तह पार गरेको छ । लगातारको वर्षाका कारण बर्दियास्थित बबई नदी शुक्रबार बिहान खतरा तह पार भएको बताइएको छ । बबई नदी जलमापन केन्द्रमा जलसतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीतटीय र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

  • २८ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech