३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
बर्दियामा अलग अलग घटनामा २ जनाको मृत्यु
बर्दियामा अलग अलग घटनामा २ जनाको मृत्यु
  • न्युज डेस्क

२१ भाद्र बर्दिया । बर्दियामा अलग अलग घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका ३ भगवती टोलकी ४ वर्षीया दीक्षा यादवको पोखरीमा डुबेर मृत्यु भएको हो यसै गरी वडा नम्बर ११ बाधापुरका २१ वर्षीया अस्मिन गद्दीको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर बालिकाको मृत्यु भएको र पंखाबाट करेन्ट लागि गम्भीर घाइते भएकी गद्दीको बर्दिया अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  • २१ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech