३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
सहकारी छानबिन संसदीय समितिले केहिदिन भित्रै प्रारम्भिक प्रतिवेदन तयार पार्ने
सहकारी छानबिन संसदीय समितिले केहिदिन भित्रै प्रारम्भिक प्रतिवेदन तयार पार्ने
  • न्युज डेस्क

२ भदौ काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरू  मध्ये ५० जना व्यक्तिसँग गरिएको सोधपुछ गरिएको अहिलेसम्मको छलफल बयानको समीक्षात्मक  प्रतिवेदनको मस्यौदा सात दिनमा तयार पार्ने समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

समितिले विभिन्न नियामक निकाय, सरोकारवाला व्यक्ति, संस्थासँग छलफल गरेको थियो । समितिलाई दिइएको समय यही भदौ २३ गते सकिँदैछ ।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech