३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
  • न्युज डेस्क

xr:d:DAFFVBvnHc8:8,j:29971813112,t:22070305

१२ भदौ रोल्पा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा परिवर्तन गाउँपालिका(४ काफ्लबोट बस्ने ५८ वर्षीय डम्मर बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती किशोरीलाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाछावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech