६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
ट्रेलरमा यस्तो देखियो ‘आकासे खेती’
  • न्युज डेस्क

  • आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘आकासे खेती’ । फिल्मले प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।

    ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायत देखिएका छन् ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित