६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
प्रताप र प्राश्नाले गाए ‘लगायौ कस्तो मोहनी’
  • न्युज डेस्क

  • गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वर रहेको गीत ‘लगायौ कस्तो मोहनी’ सार्वजनिक भएको छ । सन्जित श्रेष्ठको शब्द, संगीत रहेको गीतमा सन्जल भण्डारीको एरेन्ज छ । भिडियोमा मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय देख्न सकिन्छ । सन्जित श्रेष्ठको छायाङ्कन, विजेश पौडेलको सम्पादन र निर्देशन भिडियो छ ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित