२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बंगलादेशमा हिंसाको विरुद्ध काठमाडौंमा प्रदर्शन
बंगलादेशमा हिंसाको विरुद्ध काठमाडौंमा प्रदर्शन
  • न्युज डेस्क

२६ साउन काठमाडौं । बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको माइतीघरमा राष्ट्रिय एकता अभियानको ब्यानरमा प्रदर्शन गरिएको हो ।विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बी एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

प्रदर्शनमा उत्रिएकाहरूले ‘हिन्दुहरूमाथिको दमन बन्द गर’, ‘नेपाललाई हिन्दुराष्ट्र कायम गर’ लगायत नारा लगाएका थिए ।

  • २६ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech