१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
गठबन्धनका वेदराज एमालेका डम्बर भन्दा ६ हजार ६ सय २५ मतले  मतले अगाडि
गठबन्धनका वेदराज एमालेका डम्बर भन्दा ६ हजार ६ सय २५ मतले  मतले अगाडि
  • paschimpatra

 

जाजरकाेट । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका वेदराज सिंह नेकपा एमालेका उम्मेदवार डम्बर सिंह भन्दा  ६ हजार ६ सय २५ मतले अघि छन् ।

बारेकोट गाँउपालिकाका, नलगाड नगरपालिका, कुशे गाँउपालिकाकाे ५, ६, ७, ८, ९ र भेरी नगरपािलकाकाे केही वडाकाे मत गणना सकिदा वेदराजले १६ हजार २ सय ८४ मत ल्याएका छन् भने डम्बरले ९ हजार ६ सय ५९ मत ल्याएका छन् ।  यस्तै स्वतन्त्र उम्मेदवार कमान खड्काले ३ हजार ५ सय १३ मत प्राप्त गरेका छन् ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech