१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
  • न्युज डेस्क

xr:d:DAFFVBvnHc8:8,j:29971813112,t:22070305

८ असार बर्दिया । बर्दियामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन ।
जिल्लाको बारबर्दिया नगरपालिका १० बैदी डेरा गरी बस्ने सोही नगरपालिका ८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • ८ असार २०८२, आईतवार प्रकाशित
  • Nabintech