३० फाल्गुन २०८१, शुक्रबार
३० फाल्गुन २०८१, शुक्रबार
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
  • न्युज डेस्क

२९ फागुन बर्दिया । हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीका ६० वर्षीय बलिराम थारुको हात्तीको आक्रमणबाट बुधवार राती घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपपरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनु भयो ।बुधबार राति करिब पौने १२ बजेतिर जंगलबाट आएको हात्ती घर नजिकको बारीमा पसेपछि धपाउन भनेर गएका थारुमाथी हात्तीले आक्रमण गरेको थियो ।

  • २९ फाल्गुन २०८१, बिहीबार प्रकाशित
  • Nabintech