२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार
सवारी दुर्घटना गराई फरार भएका व्यक्ति पक्राउ
सवारी दुर्घटना गराई फरार भएका व्यक्ति पक्राउ
  • न्युज डेस्क

२१ माघ बाँके । बाँकेमा सवारी दुर्घटना गराएर फरार भएका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरिका अनुसार, माघ १९ गते राती नेपालगंज उपमहानगरपालिका वडा नम्बर ११ सृष्टिहल रोड स्थित त्रिभुवन चोक जाने बाटोमा बर्दिया राजापुर नगरपालिका १० का २३ बर्षिया देवनारायण थारुले चलाएको भे१०प ४३४१ नम्बरको मोटरसाइकललाई राकेश बाल्मिकीले चलाएको मोटरसाइकलले ठक्कर दीएको थियो । मोटरसाइकल लाई ठक्कर दीएर बाल्मिकी फरार भएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका थारूको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ५० का राकेश बल्मिकी रहेका छन।

  • २१ माघ २०८१, सोमबार प्रकाशित
  • Nabintech