२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार
इंग्ल्याण्डविरुद्धको टी २० शृङ्खलामा भारतको पराकिलो जित
इंग्ल्याण्डविरुद्धको टी २० शृङ्खलामा भारतको पराकिलो जित
  • न्युज डेस्क

JPG converted with https://ezgif.com/webp-to-jpg

२१ माघ काठमान्डौ । अन्तिम तथा पाँचौँ टी २० खेलमा भारतले इंग्ल्याण्डलाई १५० रनले हराएको छ। आइतबार राति भएको खेलमा भारतले दिएको २४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ११ औँ ओभरको तेस्रो बलमा अन्तिम विकेट गुमाउँदै ९७ रनमा सीमित भएको हो।

यस अघि भारतले अभिषेक शर्माको १३५ रनको सहयोगमा ९ विकेटको क्षतिमा २४७ रनको विशाल योगफल खडा गरेको थियो।श्रङ्खला भारतले ४(१ ले जितेको छ। यस शृङ्खलामा वरुण चक्रवर्ती म्यान अफ द सिरिज घोषित भए।

  • २१ माघ २०८१, सोमबार प्रकाशित
  • Nabintech