७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
घरभित्र निसास्सिएर आमा छोराको मृत्यु, छोरीको अवस्था गम्भिर
घरभित्र निसास्सिएर आमा छोराको मृत्यु, छोरीको अवस्था गम्भिर
  • न्युज डेस्क

४ पुस सुर्खेत । सुर्खेतमा घरभित्र निसास्सिएर दुई जनाको मृत्यु भएको छ भने एक जनाको उपचार चलिरहेको छ ।

सुर्खेतको वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो।देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको डिएसपी विश्वकर्माले जानकारी दिनुभयो ।

 

  • ४ पुष २०८१, बिहीबार प्रकाशित
  • Nabintech