७ श्रावण २०८२, मंगलवार
७ श्रावण २०८२, मंगलवार
शिखर धवनले एनपिएल खेल्ने
शिखर धवनले एनपिएल खेल्ने
  • न्युज डेस्क

२९ कात्तिक काठमान्डौ । भारतका चर्चित क्रिकेटर शिखर भवन नेपाल प्रिमियर लिग एनपिएल खेल्ने भएका छन । नेपाल आउने भएका छन्।

उनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको हो। यद्यपि उनले भारतीय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्।भारतले सन्यास घोषणा अघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिए पछि उनलाई अर्को देशमा खेल्ने बाटो खुलेको थियो।नेपाल प्रिमियर लिग मङ्सिर १५ देखि कीर्तिपुर स्थित त्रिबी मैदानमा हुँदैछ।

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech