११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार
गण्डकीका सांसद गौचनको निधन
गण्डकीका सांसद गौचनको निधन
  • न्युज डेस्क

२९ कात्तिक कास्की । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनु भयो ।

डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech