२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
कप्तानी छोडे बाबर आजमले
कप्तानी छोडे बाबर आजमले
  • न्युज डेस्क

१६ असोज काठमान्डौ । बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको बताएका छन् ।

टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो । तर अब मैले पद छाड्दै आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ,ु उनले लेखेका छन् ।विश्वकप(२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले पहिले नै नेतृत्व छाडेका थिए । तर फेरि पाकिस्तान क्रिकेट बोर्डले मार्चमा उनलाई पुनस् कप्तानी जिम्मेवारी दिएको थियो ।बाबरलाई ट्वान्टी(२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको थियो । भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रहेको थियो ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech