७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
इंग्ल्यान्डविरुद्धको सिरिज अस्ट्रेलियाको कव्जामा
इंग्ल्यान्डविरुद्धको सिरिज अस्ट्रेलियाको कव्जामा
  • न्युज डेस्क

१४ असोज काठमान्डौ । इंग्ल्यान्डविरुद्धको ५ खेलको एकदिवसीय अन्तिर्राष्ट्रिय सिरिज अस्ट्रेलियाले जितेको छ।

अस्ट्रेलियाले इंग्ल्यान्डलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो। सिरिजका सुरुवाती २ खेल जितेको अस्ट्रेलियाविरुद्ध घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो र चौथो खेल जितेपनि अन्तिम तथा निर्णायक खेलमा वर्षा बाधक हुँदा हारको सानमा गर्नु पर्यो। पाँचौं ओडीआईमा अस्ट्रेलियाले इंग्ल्यानलाई डिएलएस पद्धतिमा ४९ रनले हराएको हो।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित
  • Nabintech