३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
राजेन्द्र महतोले खोले नयाँ पार्टी
राजेन्द्र महतोले खोले नयाँ पार्टी
  • न्युज डेस्क

१ असोज काठमाडौँ। राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् ।राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपालु रहने घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।

महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech