३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु
जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु
  • न्युज डेस्क

२९ भदौ जाजरकोट । जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

शनिबार साँझको समयमा भेरी नगरपालिका वडा नम्बर २ बस्ने ५५ वर्षीया कोसिला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकै परेको चट्याङले घाइते भएकी कोसीलाको उपचारको क्रममा मृत्यु भएको हो ।

  • २९ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech