७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
कैलालीको मोहना नदीले सशस्त्र प्रहरीको बीओपी भवन बगायो
कैलालीको मोहना नदीले सशस्त्र प्रहरीको बीओपी भवन बगायो
  • न्युज डेस्क

२९ भदौ कैलाली । कैलालीमा आएको बाढिले सशस्त्र प्रहरीको बिओपी भवन बगाएको छ ।

धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको जनाइएको छ ।शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिनु भयो ।

  • २९ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech