२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
केटाले बिहे गर्न नमानेपछि युवतीले पोलबाट हाम फाल्न खोजीन
केटाले बिहे गर्न नमानेपछि युवतीले पोलबाट हाम फाल्न खोजीन
  • न्युज डेस्क

२६ साउन काठमाडौं । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।

दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।
उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा थिइन् । धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी उनलाई प्रहरीले उद्धार गरेको छ ।

  • २६ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech