२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
लगातारको वर्षा पछि भेरी नदीमा पानीको सतह बढयो
लगातारको वर्षा पछि भेरी नदीमा पानीको सतह बढयो
  • न्युज डेस्क

२६ साउन सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो ।

नदीको जलसतह बढ्दो रहेको महाशाखाले जनाएको छ । भेरी नदीको तटीय क्षेत्रमा रहनेहरूलाई दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन एसएमएस अलर्टसमेत जारी गरिएको छ ।

  • २६ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech