२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सुनको मूल्य प्रतितोला डेढ लाख नजिक
सुनको मूल्य प्रतितोला डेढ लाख नजिक
  • न्युज डेस्क

१८ साउन काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ९१० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रुपैयाँले घटेर एक हजार ७९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

 

  • १८ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech