२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
जाजरकोटकी गर्भवतीलाई हेलिकप्टर मार्फत सुर्खेत लगियो
जाजरकोटकी गर्भवतीलाई हेलिकप्टर मार्फत सुर्खेत लगियो
  • न्युज डेस्क

१५ साउन जाजरकोट । जाजरकोटकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत थप उपचारका लागी सुर्खेत पठाइएको छ।जाजरकोटको कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार सुर्खेत पठाइएको हो ।

बेथा लागेपनि स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रदेश पठाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पश्चिमपत्रलाई जानकारी दिनु भयो ।

  • १५ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech