१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
जाजरकाेटमा एमाले छाड्ने क्रम जारी, वडा कमिटी अध्यक्ष नै समाजवादीमा समाहित
जाजरकाेटमा एमाले छाड्ने क्रम जारी, वडा कमिटी अध्यक्ष नै समाजवादीमा समाहित
  • paschimpatra

जाजरकाेट। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को जिल्ला पार्टी कार्यालयमै पुगेर कुशे गाउँ पालिका वडा ७ समाकोट का नेकपा एमाले का वडा कमिटी अध्यक्ष जगत सिह एमाले परित्याग गरि समाजवादीमा समाहित भएका हुन् ।

नवप्रवेशीलाई नेकपा (एकीकृत समासजवादी)का उपाध्यक्षद्वय कमान खड्का र तप्त बहादुर हमालले स्वागत गरेका थिए ।

नवप्रवेशी सिहले एमालेमा पार्टीमा निरंकुशता हाबी भएका कारण आफू समाजवादीमा समाहित भएको बताएका छन् ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech