
Tushar Deshpande of Rajasthan Royals celebrates the after winning the Match 9 of the TATA Indian Premier League 2026 between Gujarat Titans and Rajasthan Royals at Narendra Modi Stadium, Ahmedabad , India, on April 4, 2026. Photo by Vipin Pawar / CREIMAS for IPL
२२ चैत काठमाडौं। इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ। शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा राजस्थान विजयी भयो।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो। टोलीका लागि यशस्वी जैसवालले ५५ रन र ध्रुव जुरेल ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।