४ जेष्ठ २०८३, सोमबार
४ जेष्ठ २०८३, सोमबार
स्कटल्यान्डविरुद्ध नेपालको सहज जित
स्कटल्यान्डविरुद्ध नेपालको सहज जित
  • न्युज डेस्क

४ जेठ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाली टोली सजिलै विजयी भएको छ।स्कटल्यान्डले दिएको १९५ रनको चुनौतीलाई नेपाली टोलीले ७४ बल बाँकी छँदै ४ विकेको क्षतिमा भेट्टाएको हो ।नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले ७४ र अर्का ब्याटर इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी नेपालका लागि ओपनरहरू कुशल भुर्त‍ेल र आशिफ शेखले पनि २८ र २९ रनको योगदान दिए ।

  • ४ जेष्ठ २०८३, सोमबार प्रकाशित
  • Nabintech