८ जेष्ठ २०८३, शुक्रबार
८ जेष्ठ २०८३, शुक्रबार
तालिमकै क्रममा सात जना बेहोस , ६ जनालाई काठमान्डौं लगियो
तालिमकै क्रममा सात जना बेहोस , ६ जनालाई काठमान्डौं लगियो
  • न्युज डेस्क

८ जेठ कैलाली । सशस्त्र प्रहरीको तालिममा सात जना जवान बेहोस भएका छन् ।कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा सात जना जवान बेहोस भएका हुन् ।बेहोस भएकामध्ये छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ ।

अन्य एक जनाको टीकापुर अस्प्तालमा उपचार भइरहेको छ ।सशस्त्र जवानको आधारभूत तालिमअन्तर्गत दुई सय मिटर दौडमा उनीहरू बेहोस भएका हुन् ।

  • ८ जेष्ठ २०८३, शुक्रबार प्रकाशित
  • Nabintech