१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
एकीकृत समाजबादीबाट कोहलपुरको मेयरमा अब्दुलकाे नाम सिफारिस
एकीकृत समाजबादीबाट कोहलपुरको मेयरमा अब्दुलकाे नाम सिफारिस
  • paschimpatra

कोहलपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक पार्टीहरु चुनावी समीकरण र उमेदवारको सिफारिसको लागि कसरत गरिहेका छन् ।

नेकपा एकीकृत समाजबादीले कोहलपुरको मेयरमा सर्वसम्मत, र उपमेयरमा २ जनाको नाम सिफारिस गरेको छ । कोहलपुर नगरपालिकाको मेयरको लागि नेकपा एकीकृत समाजबादीले अब्दुल हुसेन खाँलाई सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजबादीले कोहलपुर नगरपालिकाको लागी उपमेयरमा भने २ जनाको नाम सिफारिस गरेको छ, जसमा नारायणी ओली र मन्जु कोइरालाको नाम सिफारिस गरिएको नेकपा एस बाँकेका सचीव दिपक जिएमले बताएका छन् ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech