३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
शुक्रबार र आईतबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
शुक्रबार र आईतबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
  • न्युज डेस्क

२० भाद्रबर्दिया । लुम्बिनी प्रदेश सरकारले भाद्र २१ र २३ गते लुम्बिनी प्रद्रेशमा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार भाद्र २१ गते शुक्रवार हरितालिका तीज व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको हो भने भाद्र २३ गते आईतबार थारु समुदायको बडका अत्तवारी” पर्वका अवसरमा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित
  • Nabintech