२५ मंसिर २०८१, मंगलवार
२५ मंसिर २०८१, मंगलवार
सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
  • न्युज डेस्क

१८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् ।

शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

६ वैशाखमा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

  • १८ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech