न्युज डेस्क
२७ भदौं काठमाडौं । जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिनु भएको छ ।शीतल निवासमा आयोजिक एक समारोहबीच उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।